बिहीबार, १५ चैत २०८०

सेयर बजारमा सामान्य अंकको गिरावट्, कारोबार १ अर्ब माथि

समयपोष्ट २०७६ जेठ ५ गते १५:१३

Advertisement

साताको पहिलो दिन सेयर बजार घटेको छ । आज नेप्से परिसुचक १.८७ अंकले घटेर १३१६.८४ विन्दुमा झरेको छ । आज सेयर बजारमा १ सय ७२ कम्पनीका ३२ लाख कित्ता सेयर १ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भएको छ । आज उपसुचकहरु मिश्रित देखिएका छन् । आज बाणिज्य बैंक समुह ४.२२,ब्यापार ८.४५,होटल १२.१९,र्निजिवन बिमा ५९.०३,लघुवित्त ८.५ र जीवन बिमा समुह ५९.७३ अंकले घटेको छ ।

आज विकास बैंक समुह ८.८२,जलविद्युत ३.०३,फाइनान्स ५.३६,उत्पादनमुलक समुह १००.२६,अन्य १.९६ र म्युचुअल फण्ड ०.०३ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री