शुक्रबार, १६ चैत २०८०

ल हेर्नुहोस् पोखरामा प्रियंकाको मस्ति

समयपोष्ट २०७६ वैशाख २९ गते १५:४४

Advertisement

नायिका प्रियंका कार्कीले फेरी आफ्ना हट एण्ट स्टनिंग तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

गर्मी महिना सुरु भएसँगै उनले स्विमिङ पुलका हट तस्विरहरु सार्वजनिक गरेकी हुन् । उक्त तस्विर उनले पोखरामा साथीहरुसँग खिचाएकी हुन् । तस्विरमा उनीहरु बिकिनी अवतारमा निकै सुन्दर देखिएकी छन् । प्रियंका भने कालो बिकिनीमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री