शुक्रबार, १४ वैशाख २०८१

अजोड इन्स्योरेन्सले ३६५ दिन नै बीमा सेवा दिने

समयपोष्ट २०७६ वैशाख २९ गते १५:२८

Advertisement

अजोड इन्स्योरेन्स लिमिटेडले ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने भएको छ ।

कम्पनीले यस बर्ष देखि सार्वजनिक बिदा तथा शनिवारका दिन समेत निर्जीवन बीमा सम्वन्धि सम्पुर्ण सेवाहरु उपलब्ध गराउने जनाएको छ ।

ग्राहक तथा सेवा ग्राहीको व्यस्त समयलाई मध्यनजर गर्दै बिदाका दिन समेत कार्यलय सञ्चालन गरी सहज तथा सरल तरिकाबाट बीमालेख जारी गर्ने बजार विभाग प्रमुख लक्ष्मण पराजुलीले बताए ।

पराजुलीले भने, ‘बीमा शुल्क भुक्तानी गर्ने, दाबी दर्ता गर्ने तथा अन्य आवश्यक बीमा सेवा लिन सक्ने व्यवस्था पनि मिलाएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री