बलात्कारी जोगाउन प्रहरीलेनै मेटायो घटनास्थलको तस्बिर

धनुषा, महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छिन् । उनी घरि घटना सम्झेर झस्किन्छिन्, त घरि त्यत्तिकै यताउति हेरेर टोलाउँछिन् । वैशाख १५ गते दिउँसो स्थानीय राजकुमार साहले बलात्कार गरेपछि उनको यो हालत भएको हो ।

Advertisement

आजको नागरिक दैनिकमा खबर छ ,घटनापछि उनको मनस्थिती असामान्य भएकाले विशेष उपचारका लागि गत शुक्रबार पाटन अस्पताल ल्याइएको थियो । पीडितको पिताले स्थानीय एक असईले आफ्नो मोबाइल जफत गरी घटनाको प्रमाण नस्ट गरको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री