शनिबार, ८ वैशाख २०८१

क्याट वक गरिरहेका मोडलहरुकोबीचमा क्याटले इण्ट्री मारेपछि…. (भिडियो)

समयपोष्ट २०७६ वैशाख २३ गते १०:४२

Advertisement

 

एक फेसन शोमा मोडेलहरु क्याट वाक गरिरहेका हुन्छन् । र्याम्पमा मोडेलहरु  क्याट वाक गरिरहदाँ एक बिरालो एक्कासी देखापर्छ । उक्त बिरालो विस्तारै स्टेजमा उग्लिन्छ र मोडलहरुसंग वाक गर्छ । यो घटनका मोरक्को भएको बताइएको छ। ।

जब क्याट अर्थात् बिरालो मोडलहरु हिँडिरहेको स्थानमा पुग्छ । बिरालोले सबैको ध्यान आफूतिर केन्द्रित गर्न सफल हुन्छ ।

मानिसहरुले सामाजिक संजालमा यसलाई यतिबेला रमाइलो सामाग्रीका रुपमा रुचाइरहेका छन् ।

केहिले यी बिरालो मोडलभन्दा व्यावसायिक क्याट वाक गर्दा रैछन् भनेर प्रतिक्रिया जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री