
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नाराबाजीकाबिच संसदमा मत विभाजनको प्रक्रिया सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि संसदमा मत विभाजनको प्रक्रिया सुरु भएको हो ।
सभामुख देवराज घिमिरेले मत विभाजनका लागि नियमहरु घोषणा गरेका छन् । पाँच मिनेटको घण्टी बजाएर प्रक्रिया अघि बढाइएको जनाउ सभामुखले दिएका छन् ।









प्रतिक्रिया