सोमबार, ५ साउन २०८२

घट्न थाल्यो सेयर कारोबार

समयपोष्ट २०७५ जेठ ६ गते १०:०५

आईतबार सेयर बजारमा १ सय ५९ कम्पनीका ७ लाख कित्ता सेयर ३४ करोड रुपैयाँ बराबरमा किनबेच भयो । आज सबैभन्दा बढी सेयर मिर्मिरे
माइक्रोफाईनान्स डिभलप्मेण्ट बैंकको किनबेच भयो ।

आज नेप्से परिसुचक ०.४६ अंकले घटेर १३३९.१९ अंकमा झरेको छ । आज पाँच समुह उपसुचक बढेका छन् भने पाँच समुह उपसुचक बढेका छन् ।

आज बाणिज्य बैंक समुह १.७८,होटल १९.५५,फाईनानस ०.०२,उत्पादनमुलक ११.६४ र अन्य समुह ०.३२ अंकले घटेको छ ।
आज विकास बैंक १.०३,जलविद्युत ०.८४,बिमा १९.७६ र लघुवित्त समुह ७.९ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री