शनिबार, ८ वैशाख २०८१

रोकियो साढे ६ अर्ब बाँड्ने प्रपञ्च

समयपोष्ट २०७५ जेठ २ गते १:२०

सांसद् विकास कोषको नाममा अर्बौं रुपैयाँ वितरण गर्ने तयारी सरकारले अन्तिम समयमा रोकेको छ ।

Advertisement

अन्नपूर्णमा खबर छ, चालू आर्थिक वर्ष २०७४–७५ का लागि विनियोजित यो रकम दुरुपयोग हुन सक्ने भन्दै सरकारले रोकेको छ ।

अघिल्लो रुपान्तरित संसद् सदस्यका लागि आएको रकम हालका ३३४ जना सांसदलाई वितरण गर्ने गृहकार्य थालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री