मंगलबार, १६ मंसिर २०७७

शौचालयमा लडेर सभामुख आईसीयूमा

समयपोष्ट २०७५ वैशाख २९ गते ३:५१

प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार आफ्नै निवासको बाथरुममा लडेर गम्भीर घाइते भएका छन् ।

Advertisement

टाउकोमा रगमत जमेको उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । आजको कान्तिपुरमा यो समाचार छापेको छ ।

घटनालगत्तै फेवासिटी अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट काठमाडौंस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । तर हेलिकप्टर व्यवस्थापन हुन नसकेपछि मनिपाल लगिएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री