सोमबार, १२ साउन २०८२

१२ तस्विरमा हेर्नुहोस् सोनमको विवाह

समयपोष्ट २०७५ वैशाख २५ गते १३:५०

सोनम कपुर आनन्द अहुजासँग विवाह बन्धनमा बाधिएकी छिन् । उनको विवाहको रशम मंगलबार ११ बजेदेखि १२:३० सम्म चलेको थियो ।

पञ्जाबी रिवाजमा उनको आण्टी कविता सिंहको बंगलामा भएको हो ।

उनको विवाह हुँने लोकेशन पिंक एण्ड ह्वाईट थिममा सजाईएको थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री