बेहुली हुँदा यस्ती देखिइन् सोनम, विवाह मण्डप यस्तो (फोटोफिचर)
समयपोष्ट
२०७५ वैशाख २५ गते १२:३१
सोनम कपुर आनन्द अहुजासँग विवाह बन्धनमा बाधिएकी छिन् । केही समय अघि सोनमको दुलही हुँदाको पहिलो तस्विर सार्वजनिक भएको छ । उनी रातो रंगको लेहेंगामा सुन्दर देखिएकी छिन् ।
विवाह पञ्जाबी रिवाजमा उनको आण्टी कविता सिंहको बंगलामा भएको हो ।
उनको विवाह हुँने लोकेशन पिंक एण्ड ह्वाईट थिममा सजाईएको थियो ।
उनको विववाहमा अमिताभ बच्चन, श्वेता बच्चन नंदा, करीना कपूर, सैफ अली खान, तैमूर, करिश्मा कपूर, जाह्नवी कपूर, खुशी, बोनी, डायरेक्टर राकेश ओमप्रकाश मेहरा, अंशुला कपूर, रणवीर सिंह, रानी मुखर्जी, आमिर खान, किरण राव सहभागि भए ।
एजेन्सी
प्रतिक्रिया