करिष्मा कपूर एक्कासी काठमाडौँमा !
समयपोष्ट
२०७५ वैशाख २४ गते ९:४१
बलिउड अभिनेत्री करिष्मा कपूर नेपाल आएकी छन् । कपूर सोमबार बिहान सढे आठ बजे नेपाल आइपुगेकी हुन् । करिष्मा नेपालमा रहेको मेरिगोल्ड–सयपत्री ज्वेलर्सको दरबारमार्गस्थित नयाँ शोरुमको उद्घाटन गर्न नेपाल आएकी हुन् । करिष्मा उक्त शोरुमको उद्घाटन पश्चात् आजै भारत फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया