बिहीबार, ६ वैशाख २०८१

अर्घाखाँचीमा काँग्रेसले खोल्यो खाता

समयपोष्ट २०७९ वैशाख ३१ गते ११:३०

Advertisement

अर्घाखाँची जिल्लामा काँग्रेसले खाता खोलेको छ ।

जिल्लाको पाणिनी गाउँपालिकाको वडा नं. १ पणेनाबाट काँग्रेसका वडा अध्यक्षका उम्मेदवार कमल पोख्रेलले जित हाँसिल गरेका छन् ।

पोख्रेलले ८१३ मत ल्याई विजयी भए ।

उनका प्रतिद्धन्द्धी नेकपा एमालेका रुद्रप्रसाद पोख्रेलले ६५९ मत ल्याए । सदस्यहरुमा काँग्रेसकै महिला सदस्यमा शान्ता पौडेल, दलित महिला सदस्यमा सविना विश्वकर्मा र खुल्ला सदस्यमा विजय पोख्रेल र टुकबहादुर दर्लामी विजयी भए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री