
आज सेयर बजार ३४.६८ अंकले बढेको छ ।
मंगलबार नेप्से परिसुचक ३४.६८ अंकले बढेर २७९३.८९ विन्दुमा पुगेको छ ।
आज २१५ कम्पनीका २ करोड ३१ लाख कित्ता सेयर ११ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको छ ।
कारोवार भएका कूल १३ उपसमूहमध्ये उत्पादनमुलक समुह ५.२८ अंकले घटेको छ भने अन्य सबै समुह बढेका छन् ।











प्रतिक्रिया