नबिल बैंकले ल्यायो ‘नबिल आई कार्ड’ का लागि अनलाइनबाटै निवेदन दिन सकिने सुविधा

नबिल बैंकले बैंकको वेबसाइट मार्फत नबिल आई कार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

Advertisement

यस सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक वर्गहरुले आफै बैंकको वेबसाइटमा ‘नबिल आई कार्ड’ सेक्सनमा गइ अप्लाई गर्न सकिन्छ ।

ग्राहकले ‘नबिल आई कार्ड’ को लागि निवेदन दिइ आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री