संसद अधिवेशन अन्त्य गर्न सिफारिस

मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

Advertisement

सोमबार साँझ बालुवाटारमा बसेको बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री