शनिबार, १० साउन २०८२

गुराँस लघुवित्त संस्थाको आइपिओ १६ गतेबाट

समयपोष्ट २०७६ वैशाख ८ गते १३:४३

गुराँस लघुवित्त वित्तीय संस्थाले बैशाख १६ गतेबाट साधारण शेयर जारी गर्ने भएको छ । संस्थाले दुई लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्ने भएको हो ।

संस्थाको शेयरमा न्यूनतम १० र अधिकतम ५०० कित्तासम्मका लागि आदन दिन सकिन्छ । शेयर आवेदन २० गते बन्द हुनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटल रहेको छ । मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री