सुटिङका क्रममा घाइते भइन् प्रियंका
समयपोष्ट
२०७५ वैशाख १६ गते ८:०५
बलिउड अभिनेत्री प्रियंका चोपडा घाइते भएकी छन् । उनी अमेरिकन टिभी शो ‘क्वान्टिको’को तेस्रो सिजनको सुटिङका क्रममा घाइते भएकी हुन्। प्रियंकाले ट्वीट गर्दै आफू घाईते भएको जानकारी दिएकी हुन् ।
उनको घुँडामा चोट लागेको छ। उनको चोट ठिक हुन ३ साता लाग्ने उनले ट्वीटमा उल्लेख गरेकी छन्। एजेन्सी
प्रतिक्रिया