सोमबार, ७ जेठ २०८१

माबिलुङ्गग इनर्जीले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट

समयपोष्ट २०८० वैशाख ७ गते १९:३२

Advertisement

माबिलुङ्गग इनर्जी लिमिटेडको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।

सो सम्बन्धि सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुङ्गग इनर्जीकोे तर्फबाट संञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

माबिलुङ्गगले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १८,९०,५४,००० रकम बराबरको १८,९०,५४० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री गर्ने भएको छ ।

माबिलुङ्गग इनर्जीले संखुवासभा जिल्लाको चैनपुर मादि नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलबिद्युत आयोजना निर्माणाधिन ५० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री