बिहीबार, ६ वैशाख २०८१

अब अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ : नेता लोहनी

समयपोष्ट २०७४ चैत ३० गते १३:१५

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले सरकारले यातायात क्षेत्रमा एकाधिकार हटाएकामा स्वागत गरेको छ ।

Advertisement

पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आज विज्ञप्ति जारी गरी यातायत क्षेत्र व्यवस्थित र प्रतिस्पर्धी बनाउन एकाधिकारको अन्त्यले सहयोग गर्ने जनाउनुभएको हो । उहाँले एकाधिकार हटेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने पनि उल्लेख गर्नुभएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री