शुक्रबार, ७ वैशाख २०८१

भुतपुर्व गोर्खालाई २४ साता जेल सजाय

समयपोष्ट २०७४ चैत २८ गते १:२१

बेलायतको अदालतले लापारबाहीपुर्वक गाडी चलार्य एक वयोवृद्ध अपांग बेलायती सांसदको ज्यान लिएकामा भुतपुर्व गोर्खा सैनिकलाई दोषी ठहर्याएको छ ।

Advertisement

ओल्ड बेली अदालतले ८७ बर्षीय लर्ड टेलर अफ ब्ल्याकबर्नलाई ठक्कर दिएकामा भुतपुर्व गोर्खा सैनिक कुल पाण्डेलाई दोषी ठहर्याएको हो ।

फेल्थाम वेष्ट लन्डन बस्ने ५६ बर्षीया पाण्डेलाई ३४ साता लामो जेल सजाय सुनाईएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री