शुक्रबार, १६ चैत २०८०

बर्षाले सार्वजनिक गरिन् हल्दीको तस्विर

समयपोष्ट २०७९ वैशाख १० गते २१:५३

Advertisement

अभिनेत्री वर्षा सिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।

उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्लामा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग बिहे गरेकी हुन् ।

विवाहको अघिल्लो दिन बिहीबार उनको रेसु भिल्लामै हल्दी समारोह आयोजना भएको थियो । जसको तस्बिर उनले अहिले सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री