बिहीबार, १५ चैत २०८०

सांग्रिला डिभलप्मेण्ट बैंकको सोह्रौ बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

समयपोष्ट २०७७ चैत २३ गते १९:२९

Advertisement

सांग्रिला डिभलप्मेण्ट बैंकले सोह्रौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बैंकले सोमबार जुम मार्फत साधारण सभा सम्पन्न गरेको हो । सो साधारण सभाले सञ्चालक समितीले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड ६६ लाख ४० हजार ४ सयको पाँच प्रतिशत् बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३२ प्रतिसत्ले हुँन आउने रकम ६८ लाख ४९ हजार ५ सय ८० नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले ०६७/७७ को वित्तिय विवरण पारित गर्नुका साथै आर्थिक बर्ष ०६७/८८ को लेखा परिक्षक नियुक्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री