सोमबार, ७ जेठ २०८१

सबैभन्दा शक्तिशाली हुन्छन् यी ३ राशीका व्यक्ति

समयपोष्ट २०७७ वैशाख १६ गते २०:३४

Advertisement

व्यक्तिको जीवनमा ग्रह, नक्षत्र कसरी चलिरहेको छ भन्ने कुरा ज्योतिष शास्त्रले बताउने गर्छ।

ज्योतिष शास्त्रका अनुसार १२ राशीको छुट्टै छुट्टै स्थान रहेको हुन्छ। राशी अनुसार भाग्य मात्र नभइ व्यक्तिको व्यवहार रुचि समेत फरक फरक हुने बताएको छ।

ग्रहको कारण सबै राशीको धेरै कुराहरु फरक हुने उल्लेख गरिएको छ। आज हामी तपाईलाई १२ राशीहरुमध्ये सबैभन्दा बलवान तीन राशीको बारेमा जानकारी गराउँदै छौँ।

पहिलो राशी रहेको छ मेष राशी । यो जुनसुुकै बेला पनि सक्रिय रहनसक्छ । यो राशी भएका ब्यक्तिहरु कुनै समय पनि खाली बस्न रुचाउँदैनन् । यी राशी भएका मानिस सबै कुराको निणर्य आफै गर्छन् । यी जस्तो सुुकै कुरा लुकाएर पनि आफुुलाई प्रफुुल्ल देखाउँन सक्छन् । अरुलाई आफ्नो दुुख देखाउन मन पराउँदैनन् । उनीहरु सानोतिनो कुरामा कहिले बिचलित हुँदैनन् ।

Advertisement

त्यस्तै अर्को शक्तिशाली राशी रहेको छ बृश्रिक । यो राशी भएका मानिसहरु निकैनै इमान्दार हुँने गर्छन् । तर भित्र रुपमा निकै कठोर हुँने गर्छन् । मानसिक रुपमा बलियो भएका यि ब्यक्तिहरुमा दुखमा पनि हाँस्न सक्ने क्षमता हुन्छ । यी राशीका मानिसहरु अरु मानिसको सुख दुखमा खासै चासो राख्दैनन् ।

त्यस्तै अर्को राशी रहेको छ कुम्भ राशी । यो राशी भएका मानिसहरु निकैनै जिज्ञासुु हुन्छन् ।

आत्मविश्वासको मामलामा पनि निकै अगाडी हुुन्छन् । निकै बुुद्धिमानी भएका कारण यिनीहरु कसैको समवेदनाको आशा राख्दैनन् । यिनीहरु भावनामा डुुबेर कुुनै पनि निणर्य गर्दैनन् । हरेक कुरा आफै सामना गर्न मन पराउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री