शनिबार, २२ वैशाख २०८१

अध्ययन भन्छ : यस्ता पुरुषसंग यौन सम्बन्ध बनाउन लालायित हुन्छन् युवती

समयपोष्ट २०७५ चैत १५ गते १६:१४

Advertisement

सुन्दरताले यौन जीवनमा कत्तिको प्रभाव पार्ला ?

एक अध्ययनले सुन्दरता भन्दा पनि सुगन्धले मानिसको यौन जीवनमा प्रभाव पार्ने तथ्य फेला पारेको छ।

कसैलाई ‘सेक्सुअल्ली अट्रेक्ट’ गर्न पैसा, सुन्दरता तथा फिगरलगायत कुरा तपाईको सुगन्धको अगाडि सब बेकार हुन सक्छन् । एक्स्ट्रा मेरिटल डेटिङ साइट भिक्टोरिया मिलनले १२ देशका ती मानिसमाथि अनुसन्धान गरेको थियो, जो आफ्नो पार्टनरसँग चीट गरिरहेका थिए । उनीहरुको उक्त धोकेबाजीको कारणबारे सोध्दा हैरान गर्ने करण सामुन्ने आयो । उनीहरुले भनेका कुराहरुबाट थाहा हुन्छ कि तपाईको शरीरको सुगन्धको कति ठूलो भूमिका हुन्छ ।

Advertisement

अध्ययनमा सामेल ७८ प्रतिशत महिलाले शरीरबाट नराम्रो गन्ध आउने पुरुषसँग रात बिताउनु भन्दा उनीहरु एक्लै घर जान मन पराउने बताए । तर पुरुषहरुको प्राथमिकता भने अगल छ । अध्ययनमा सामिल १० मध्ये ५ जना पुरुषले भनेका छन् कि कुनै महिलासँग बेडरुममा गएपछि कुनै पनि प्रकारको गन्धले उनीहरुलाई फरक पार्दैन् ।

यद्यपी अध्ययनमा सामेल भएका ५३ प्रतिशत महिलाहरुले आफूहरुलाई प्राकृतिक गन्ध आउने पुरुष मन पर्ने बताए । ६३ प्रतिशत पुरुषहरुले पनि महिलाका बारेमा यस्तै प्रकारको राय व्यक्त गरे । अध्ययनमा सामेल ५० प्रतिशत महिलाले यो पनि भने कि, कुनै जोडीको सम्बन्ध टुट्नुमा पार्टनरको नराम्रो गन्धको पनि भूमिका हुन्छ । खराब स्मेलका कारण उनीहरु एन्जोय गर्न सक्दैनन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री