मंगलबार, २५ वैशाख २०८१

कार चढेर स्कुल ड्रेसमै एसईई दिन पुगिन् करिष्मा

समयपोष्ट २०७५ चैत १० गते ११:३२

Advertisement

चर्चित अभिनेत्री करिष्मा मानन्धरले यसबर्ष एसईई परीक्षा दिएकी छिन् । करिष्माले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट आइतबार परीक्षा दिएकी हुन् ।

परिक्षामा सम्मिलित हुँनुअघि आइतबार विहान संयोजक डा. बाबुराम भट्टराईले टेलिफोन गरी परिक्षा राम्रो गर्न शुभकामना दिएका थिए ।

करिष्मा परीक्षा दिन स्कुल ड्रेसमै पुगेकी थिइन् । बा९च ४२६ नम्बरको कार आफै हाँकेर परीक्षा केन्द्र पुगेकी उनलाई कोरियोग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री