आइतबार, ६ जेठ २०८१

बागमतीका मुख्यमन्त्री अस्वस्थ, हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै

समयपोष्ट २०८१ वैशाख २५ गते १३:२९

Advertisement

रामेछापको मन्थलीमामा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी परेका छन् ।

गाडीमा निरन्तर बान्ता भएको र उनको अक्सिजन लेभल कम भएपछि उनलाई काठमाडौँ ल्याउन सेनाको हेलिकोप्टर पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

हाल उनी सिन्धुली अस्पतालमा चिकित्सकको निगरानीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री