आइतबार, ६ जेठ २०८१

आज पनि बढ्यो सुनचाँदीको मुल्य

समयपोष्ट २०८१ वैशाख २५ गते ११:३२

Advertisement

आज सुनको मुल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँ कायम छ ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै प्रतितोला १६सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री