आइतबार, ६ जेठ २०८१

प्रधानमन्त्री प्रचण्ड र उपेन्द्र यादवबिच भेटवार्ता

समयपोष्ट २०८१ वैशाख २५ गते ११:२७

Advertisement

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ ।

मंगलबार बिहान बालुवाटार पुगेर अध्यक्ष यादवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । पार्टी फुटेपछि गए राति मात्र स्वदेश फर्किएका यादवले लगत्तै प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

भेटमा समसामायीक विषमयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री