शनिबार, १५ वैशाख २०८१

सगरमाथा इन्स्योरेन्स र इस्टर्न एजेन्सीबीच सम्झौता

समयपोष्ट २०७५ फागुन २८ गते १३:४५

Advertisement

सगरमाथा इन्स्योरेन्स कम्पनी र इस्टर्न एजेन्सीबीच क्यासलेस भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक प्रकाश पौडेलले सोमवार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै सगरमाथा इन्स्योरेन्समा बीमा भएका आईसर कम्पनीका गाडीमा दुघर्टना भई क्षति पुगे इस्टर्न एजेन्सीको आधिकारिक सर्भिस सेन्टरबाट गाडी बनाउँदा बीमितले नियमानुसार प्राप्त गर्ने रकम सोझै इस्टर्न एजेन्सी अन्तर्गतका सर्भिस सेन्टरहरूलाई इन्स्योरेन्सले भुक्तानी गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री