सोमबार, २४ वैशाख २०८१

वैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा, हेर्नुहोस् तालिका

समयपोष्ट २०७९ फागुन २१ गते १९:३१

Advertisement

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरद्वारा २०८० सालमा सञ्चालन हुने वार्षिक परीक्षाको तालिका आइतबार प्रकाशन गरेको हो।

जसअनुसार कक्षा १२ को पहिलो परीक्षा आउँदो वैशाख २६ गते मंगलबारदेखि सुरु हुनेछ भने सो परीक्षा जेठ ५ गते शुक्रबारसम्म सञ्चालन हुनेछ।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री