एभरेष्टको एक्सटेन्सन काउन्टर बिराटचोकमा पनि
समयपोष्ट
२०७४ चैत ५ गते ६:०२
एभरेष्ट बैंकले मोरङ्गको बिराटचोकमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
काउन्टरको आइतबार एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सोमेस्वर सेठ र सुन्दर हरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा सुन्दर हरैचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाई, बरिष्ठ उद्योगी भोला दुलाल, बैकका नायव महप्रबन्धकहरु लगायत स्थानीय तथा सामाजिक संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।
प्रतिक्रिया