बिहीबार, २६ असार २०८२

अग्नि मोटो इन्कको नयाँ बर्ष योजना : महिन्द्रा चढौं,खुशी मल्टिप्लार्इ गरौं

समयपोष्ट २०७४ चैत ३ गते ११:४५

महिन्द्रा टु ह्वीलको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले नयाँ वर्षको अवसरमा विशेष योजना ल्याएको छ। नयाँ वर्षको अवसरमा कम्पनीले महिन्द्रा चढौं,खुशी मल्टिप्लार्इ गरौं भन्ने योजना ल्याएको छ।

Advertisement

यो योजना अनुसार वाइकको खरीदमा स्क्रयाच कुपन पाउने छन् । कुपनमा ५ देखि १०० सम्मका अंक हुने र त्यो अंकलार्इ २०७५ले गुणन गर्दा आउने बराबरको रकम छुट पाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री