शुक्रबार, ७ वैशाख २०८१

प्रुडेन्सियलको १२ हजार ५ सय ३ कित्ता सेयर लिलामी खुल्यो

समयपोष्ट २०७४ फागुन २८ गते ६:१५

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १२ हजार ५०३ कित्ता सेयर लिलामीमा राखेको छ ।
कम्पनीले हकप्रदमा नबिकेको सेयर फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म लिलामीमा राखेको हो । लगानीकर्ताले सय रुपैयाँ भन्दा माथि न्यूनतम सय कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

Advertisement

कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

कम्पनीले गत पुष १६ गतेदेखि माघ २१ गतेसम्म ३० प्रतिशत अर्थात १० बराबर ३ अनुपातमा एक सय रूपैयाँ अंकित दरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको थियो । हाल यो कम्पनीको दोस्रो बजारमा सेयरमूल्य ६७० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री