आइतबार, ६ जेठ २०८१

ब्रोकरको डाटा सेन्टरमा समस्या, रोकियो सेयर कारोबार

समयपोष्ट २०७८ फागुन ३० गते १४:५८

Advertisement

सेयर कारोबार रोकिएको छ ।

नेप्सेले ब्रोकर डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरेको जनाएको हो ।

१२ बजेर ५३ मिनेटदेखि एउटा पनि सेयर किनबेच हुन नसकेको नेप्सेले जनाएको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा देखिएको समस्याका कारण कारोबार रोकिएको हो । अहिले प्रणालीमा देखिएको समाधान प्रयास भइरहेको उनले बताए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री