
तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ ।
भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।
आगलागी नियन्त्रणको प्रयास भईरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया