शुक्रबार, १४ वैशाख २०८१

दुईतिहाइ पुर्याउन ओली कसरत

समयपोष्ट २०७४ फागुन १८ गते १:१२

एमाले र माओवादी केन्द्र जसरी पनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गर्दै त्यसका लागि संविधान संशोधनको अजेन्डामा सहमति गर्न तयार भएका छन् ।

Advertisement

आजको नागरिक दैनिकमा यो खबर छ, विहीबार एमाले—माओवादी केन्द्र र फोरमबीचको बैठकमा सत्तापक्ष फोरमलार्य दुई महत्वपुर्ण मन्त्रालय दिन तयार भएको हो ।

उमाले संविधान संशोधन गर्न र दुई मन्त्रालय दिन तयार भएको एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री