शुक्रबार, ७ वैशाख २०८१

एनआईसी एशियाको नयाँ शाखा पोखराको पावर हाउस चोकमा

समयपोष्ट २०७५ फागुन ८ गते १८:११

Advertisement

एन आई सी एशिया बैंकले पोखराको पावर हाउस चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । शाखाको बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले उद्घाटन गरे ।

योसँगै बैंकको शाखा संख्या २७७ पुगेको छ । हाल बैंकले २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री