मंगलबार, ११ कार्तिक २०८२

आईएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

समयपोष्ट २०७५ माघ २१ गते ११:१६

Advertisement

आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मिति रहेको छ ।

कम्पनीले पुस १७ गतेदेखि चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदमा मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन गर्न सक्नेछन् ।

शेयरधनीहरुले धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक वित्तीय संस्था तथा मेरो शेयरबाट समेत हकप्रदका लागि आवेदन पेश गर्न सक्नेछन्

प्रतिक्रिया

सम्बन्धित सामाग्री