बुधबार, ७ साउन २०८२

८.५७ अंकले घट्यो सेयर बजार

समयपोष्ट २०७५ माघ २० गते १५:२६

सेयर बजार घटेको छ । आज नेप्से परिसुचक ८.५७ अंकले घटेर ११५३.०६ अंकमा झरेको छ । आज सेयर बजारमा १ सय ६९ कम्पनीका १५ लाख कित्ता सेयर ४१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी माछापुछ्रे्र बैंकको संस्थापक सेयर किनबेच भएको छ ।

आज ब्यापार समुह उपसुचक २.८७ अंकले बढेको छ भने अन्य सबै समुह उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह ५.६४,होटल १७.२५,विकास बैंक ८.७१,जलविद्युत १८,फाइनान्स १.०८,निर्जिवन बिमा ३६.३१,उत्पादनमुलक समुह १८.५३,अन्य १२.३८,लघुवित्त २.८ र जीवन बिमा समुह ३७.५३ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री