आइतबार, २३ वैशाख २०८१

‘नबिल फ्लेक्सी क्याप फण्ड’ को कारोबार सुरु

समयपोष्ट २०७९ फागुन ११ गते ११:२९

Advertisement

नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रही संचालनमा रहेको खुलामुखी म्युचुअल फण्ड योजना ‘नबिल फ्लेक्सी क्याप फण्ड’ को कारोबार सुरु भएको छ ।

नबिल इन्भेष्टमेन्टको काठमाडौँको नक्साल स्थित कार्यालयबाट इकाई खरीद बिक्री गर्न सकिने छ ।

शुक्रबार, शनिवार र सार्वजनिक विदाको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरीद बिक्री गर्न सकिने नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

कम्पनीले कार्तिक २३ गतेदेखि मङ्सिर ७ गतेसम्म नबिल फ्लेक्सी क्याप फण्ड नामको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री