
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक संघीय संसद भवनको शंकर हलमा सुरु भएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको समितिको एक घण्टा ढिलो १२ बजेपछि मात्रै सुरु भएको हो ।
बैठकले संसद बैठकका कार्यसूची तय गर्नेछ । सचिवालयले हिजो एमसीसीसहितको सम्भावित कार्यसूची तय गरेको थियो ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा एमसीसीबारे छलफल हूँदैछ ।









प्रतिक्रिया