आजकै संसद बैठकमा एमसीसी टेबल हुँने

आजकै संसद बैठकमा एमसीसी टेबल हुँने भएको छ ।

Advertisement

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताए ।

प्रवक्ता कार्कीले भने,‘एमसीसी आजै टेबल हुन्छ । त्यसपछि सडकमा होइन, सदनमा गहन रुपमा छलफल भएर निष्कर्षमा पुग्छ ।’

यसअघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहदै आएको थियो ।

यसैबीच गठबन्धनमा सहमति जुटेसँगै प्रतिनिधिसभा बैठक बानेश्वरस्थित संसद भवनको शंकर हलमा केहीबेर सुरु हुँदैछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री