
दरबारमार्गस्थित पाँच तारे होटल याक एण्ड यतीको खाता रोक्का भएको छ।
पर्यटन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र लेख्दै होटलको खाता रोक्का गर्न निर्देशन दिएको हो ।
पर्यटन मन्त्री प्रेमबहादुर आलेले होटलले लिजमा दिएको क्यासिनोले रोयल्टी नतिरेको भन्दै होटल नै बन्द गराएका थिए । आलेअन्तर्गतको निकाय पर्यटन विभागले अहिले बैंक खाता बन्द गराएको हो ।









प्रतिक्रिया