एमालेले डाक्यो संसदीय दलको बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक डाकेको छ ।

Advertisement

एमालेले भोलि बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक डाकिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री