सोमबार, २४ वैशाख २०८१

सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ अर्बको कारोबार

समयपोष्ट २०७८ माघ २६ गते १५:१९

Advertisement

सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसुचक २२.११ अंकले घटेर २८१३.४७ विन्दुमा झरेको छ ।

आज २२३ कम्पनीका ६लाख ५२ हजार कित्ता सेयर ३ अर्ब ४७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज बैंकिंग,ट्रेडिङ, होटल तथा पर्यटन, विकास बैंक,जलविद्युत, फाइनान्स,निर्जीवन बीमा, उत्पादनमुलक,लघुवित्त,जीवन बिमा, म्युचुअल फन्ड,इन्भेष्टमेण्ट र अन्य समुह उपसुचकहरु घटेका छन् ।

बैंकिंग १२.४२ ,ट्रेडिङ३६.४८, होटल तथा पर्यटन २.४४, विकास बैंक ४६.०७,जलविद्युत ३२.७२, फाइनान्स २४.८५,निर्जीवन बीमा १९८.७५, उत्पादनमुलक १५.०३,लघुवित्त ५०.०४,जीवन बिमा १५४.३४, म्युचुअल फन्ड ०.१२,इन्भेष्टमेण्ट १ र अन्य ३.६७ विन्दुले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री