शुक्रबार, ७ वैशाख २०८१

प्रधानमन्त्री ओलीले यसरी मनाए ६७औँ जन्मदिन

समयपोष्ट २०७४ फागुन ११ गते ८:०२

शुक्रवार  प्रधानमन्त्री केपी शर्मा ओलीको  ६७औँ जन्मदिन परेको छ ।  नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा दुई ओटा केक काटे ।

Advertisement

ओलीको लागि सुर्य चिन्ह् अंकित केक  पार्टी कार्यालयबाट पठाईएको थियो भने अर्को फुटबल सेपको केक मदन भण्डारी स्पोर्ट्स एकेडेमीबाट पठाईएको थियो  ।

ओलीलार्इ जन्मदिनको शुभकामना दिन चीनका राजदुत यु होङ र भारतका राजदुत मन्जिभ सिंह पुरी बालुवाटार पुगेका थिए।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री