बिहीबार, १३ वैशाख २०८१

एमालेबाट को – को बन्दै छन् मन्त्री ?

समयपोष्ट २०७४ फागुन १० गते १:३१

सत्तारुढ दल नेकपा एमालेभित्र मन्त्री बन्नेको दौड शुरु भएको छ ।

Advertisement

आजको नेपाल समाचारपत्रमा यो खबर छ, प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट दुई जनालाई मात्र मन्त्री बनाउनुभएको छ ।

एमाले र नेकपा माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार एमालेले नौवटा मन्त्रालय लिनेछ ।

सरकारले हाल प्रस्तावित भएको मन्त्रालयको संख्या बढाउने गृहकार्य गरेको छ ।

सरकारले कतिको संख्यामा मन्त्रालय बनाउने भन्ने गृहकार्य गरिरहेको छ भने एमालेभित्र मन्त्री बन्नका लागि दौडधुप पनि शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री