बुधबार, १२ वैशाख २०८१

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

समयपोष्ट २०७४ फागुन ९ गते ९:४०

बुधबार सेयर बजारमा १ सय ४५ कम्पनीका ७ लाख कित्ता सेयर १८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । यसदिन ओम डिभलप्मेण्ट बैंकको सेयर सबैभन्दा बढी किनबेच भएको छ ।

Advertisement

आज नेप्से परिसुचक ९.६४ अंकले बढेर १३८७.०८ अंकमा झरेको छ । आज कुनै पनि उपसुचकहरु बढेका छैनन् ।

आज बाणिज्य बैंक समुह ८.८६, होटल १९.८२,विकास बैंक १२.५२, जलविद्युत १८.४३,फाईनान्स ५.५८,बिमा ३६.९८,उत्पादनमुलक ९.२८, अन्य ६.५२, र लघुवित्त समुह ३.९ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री