बिहीबार, १३ वैशाख २०८१

प्रधानन्यायाधिस माथी औला उठाउने डा केसी कै भेटियो तीनथरी’ जन्ममिति, अब मुकुन्दे अनसन बस्ने !

समयपोष्ट २०७४ फागुन ९ गते ५:४३

 

Advertisement

प्रधानन्यायाधिस गोपाल पराजुलीको नागरिकतामा उल्लेख भएको जन्ममितिलाई लिएर राजिनामा दिनु पर्ने अभियान चलाएका त्रिवी शिक्षण अस्पतालका डाक्टर गोविन्द केसी कै तीनथरी जन्ममिति भेटिएको छ ।

डाक्टर गोविन्दको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ उल्लेख गरिएको तर उपप्रध्यापक रहँदा सहप्रध्यापकमा बढुवाका लागि केसीले भरेको आवेदन फारममा जन्ममिति २०१३ मंसिर २७ उल्लेख गरिएको त्यस्तै प्रध्यापक बढुवाका लागि उनले पेश गरेको आवेदन फारममा भने २०१३ असोज २७ उल्लेख गरिएका कागजात सामाजिक सञ्जालमा देखिएका छन् ।

अरुतिर औंलो ठड्याउने डा।गोविन्द केसीको नि ! उमेर चार ठाउँमा फरक ! पत्रकार किशोर श्रेष्ठले फेसबुकमा व्यङग् गर्दै लेखेका छन ‘उमेर मिलेन भनेर अब मुकुन्दे अनसन बस्ने !’

प्रतिक्रिया

सम्बन्धित सामाग्री